यस बुद्ध भुमी नेपाल हाईड्रो पवार कं लिमिटेड ले आयोजना प्रभावित जिल्लाका स्थानियहरुको लागी ४,००,००० कित्ता साधारण शेयर मिति २०७८ श्रावण ३१ गते देखि २०७८ भाद्र १५गते (बैंकिंग समय) सम्म निष्काशन तथा बिक्री खुल्ला गरेकोमा सो अबढि भित्र रित पुर्वक प्राप्त जम्मा ४९,३१० वटा आवेदन मार्फत ३,०७२,९५० ( तिस लाख बहत्तर हजार नौ सय पचास ) कित्ता शेयरहरु माग भएकोमा माग बमोजिमका सबै आवेदकहरुलाई शेयर दिन नपुग भएको अबस्थामा धितोपत्र बोर्डको नियमानुसार चिट्ठा प्रणाली मार्फत कम्तिमा १० किता शेयर प्रति आवेदकका हिसाबले जम्मा ४०,००० जना आवेदकलाई भाग लाग्ने गरि बिक्रि प्रबन्धक श्री सिभिल क्यापीटल मार्केस लि. ले मिति २०७८ भाद्र २९ गते गरेको शेयर बाँडफाँडको नतिजा को बिबरण यस प्रकार रहेको छ।

Search your IPO